विश्वकप छनोट : जर्मनी पराजित

काठमाडौं । विश्वकप छनोट खेलमा जर्मनी पराजित भएको छ। गएराति सम्पन्न खेलमा जर्मनी उत्तरी मासेडोनियासँग २-१ गोल अन्तरले पराजित भएको हो ।

उत्तरी मासेडोनियाको जितमा गोरान पाण्डेभ र एल्जिभ एल्मासले एक एक गोल गरेका थिए भने जर्मनीका लागि खेलको ६३औ मिनेटमा इके गुनडोगनले पेनाल्टीमार्फत गोल गरेका थिए ।

यो हार पछि जर्मनी समुह जे मा तेस्रो स्थानमा पुगेको छ । जर्मनीको ३ खेलमा ६ अंक रहेको छ । त्यस्तै उत्तरी मसेड़ोनियाको ३ खेलमा ६ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

अब जर्मनीले विश्वकप छनौट अन्तर्गतको चौथो खेल आगामी सेप्टेम्बर ३ मा लिचटेनटैनविरुद्ध खेल्ने छ ।

विश्वकप छनोट : जर्मनी पराजित

ओलीले पार्टीलाई गुटमा बदलेर राज्य दोहनको गिरोह

विश्वकप छनोट : जर्मनी पराजित

आजदेखि आरबीबी एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिप सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *