पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि

काठमाडौं, ४ असोज ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ९ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको छ। ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा  संक्रमण पुष्टि

अव्यवस्थित विद्युतीय तारका कारण दैनिक घटना बढ्न

पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा  संक्रमण पुष्टि

मन्त्रिपरिषद् पुनर्गठन गरिने, सोमबार पुनः छलफल

Leave a comment

Your email address will not be published. Required fields are marked *