आन्तरिक उडान सोमवारदेखि, यात्रुको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने

सुर्खेत, ४ असोज ।

कोरोना भाइरसको महामारीकाबीच करीव ६ महिनापछि आन्तरिक उडान सोमवारदेखि शुरु हुँदैछ । सोलुखुम्बुको लुक्ला विमानस्थल पनि सोमवारबाट सञ्चालन हुने भएको छ ।

लुक्लाबाट उड्ने सबै यात्रुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने छ । गाउँपालिकाले यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त राखेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट रिजल्ट चेक जाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको छ । लुक्लामा तारा, सीता र समिट एयरले उडान गर्छन् ।

आन्तरिक उडान सोमवारदेखि, यात्रुको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने

नेकपाको सचिवालय बैठकस्थलमा प्रवेश गर्न खोजेपछि बालिका

आन्तरिक उडान सोमवारदेखि, यात्रुको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने

डा केसीमा रोग प्रतिरोधात्मक क्षमता कम, संक्रमणको

Leave a comment

Your email address will not be published. Required fields are marked *