२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

भेरी नदी किनारमा वेवारिसे लास

दुर्गा विसी
सल्लीबजार, ३२ साउन ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ नाम्रा नजिकै भेरी नदी किनारमा अपरिचित व्यक्तिको लास फेला परेको छ । भेरी नदीले माथिल्लो भागबाट उक्त लास बगाएर ल्याएको स्थानीयले बताएका छन् । भेरीमा आइतबार पानी बाहव उच्च रहेको छ । उक्त लासको पहिचान गर्ने काम भैरहेको जनाएको छ । प्रहरीले भने लासको पहिचान भैरहेको जनाएको छ । आन्दाजी ४५ वर्षको पुरुष भेरी नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

भेरी नदी किनारमा वेवारिसे लास

सुर्खेतको पश्चिम खण्डमा एम्बुलेन्स नै चल्न सकेनन्

भेरी नदी किनारमा वेवारिसे लास

त्रिवेनी गाउँपालिकाद्वारा आईसुलेसन भवन निर्माण

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!