मपका एक पदाधिकारीमा कोरोना पुष्टी, प्रशासनिक काम सात दिन बन्द

सुर्खेत, २८ भदौ ।

मध्यपश्चिमाञ्चल विश्व विद्यालयका एक पदाधिकारीमा कोरोना पुष्टी भएपछि सात दिनका लागि प्रशासनिक भवन सील गरिएको छ । डीन कार्यालयका एक जना पदाधिकारीलाई कोरोना संक्रमण पुष्टी भएपछि विश्व विद्यालयले आइतवार एक सूचना जारी गरी प्रशासनिक काम सात दिनसम्म बन्द हुने जानकारी दिएको हो ।

सोमबारदेखि असोज ४ गतेसम्म विश्व विद्यालयको केन्द्रीय कार्यालय र डीन कार्यालयहरुका सम्पूर्ण सेवाहरु बन्द गरिएको विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ । सूचनामा निकायहरुमा कार्यरत पदाधिकारी, शिक्षक, कर्मचारीहरुलाइ निकायका प्रमुखसँगको सम्पर्कमा रही घरबाटै काम गर्न भनिएको छ ।

मपका एक पदाधिकारीमा कोरोना पुष्टी, प्रशासनिक काम सात दिन बन्द

विपन्न परिवारलाई राहत सामाग्री वितरण

मपका एक पदाधिकारीमा कोरोना पुष्टी, प्रशासनिक काम सात दिन बन्द

पीसीआर परीक्षणको मूल्य २४ सय घट्यो, अब

Leave a comment

Your email address will not be published. Required fields are marked *