खुल्यो सल्ली–चौरजहारी–डोल्पा सडक

सल्यान, २९ असार ।

लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध सल्ली–चौरजहारी–डोल्पा सडक सञ्चालनमा आएको छ । सल्ली चौरजहारी सडकखण्डको विभिन्न ठाउँमा बाढीले सडक अवरुद्ध भएको थियो ।

कुमाख गाउँपालिका २ खारखोलामा बाढीले पूरै सडक बगाएपछि विगत एक हप्तादेखि सडक अवरुद्ध हुँदै आइरहेको थियो। बाढीले बगाएको स्थानमा वाल र पहिरो जेसिबि लगाएर हटाएपछि एकतर्फी सञ्चालनमा आएको पूर्वाधार कार्यालय सल्यानले जनाएको छ।

सडक अवरुद्ध हुँदा सल्यानका कुमाख गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, रुकुम पश्चिमका सवारी साधन तथा पैदल यात्रुहरु समस्यामा परेका थिए । सडक खुलेपछि विशेष गरी विरामीहरुलाई अस्पताल लिन ल्याउन सहज भएको स्थानीय राम बहादुर

खुल्यो सल्ली–चौरजहारी–डोल्पा सडक

बारीमै कुहियो टमाटर

खुल्यो सल्ली–चौरजहारी–डोल्पा सडक

आज २०७ औँ भानुजयन्ती

Leave a comment

Your email address will not be published. Required fields are marked *