सम्पादकीय : मुख्यमन्त्रीज्यू हाते कागज उत्पादन बढाऊँ र निर्यात गरौं ।

नेपालीले खासै वास्ता नगरेको तर नेपाली हातेकागजको विश्व बजारमा उच्च माग रहेको छ । दिन प्रतिदिन विश्व बजारमा माग बढ्दै गैरहेको छ भने नेपालमा कामदार अभावको कारण र कच्चा पदार्थ ढुवानीमा सरकारी नीति झण्झटिलो भएका कारण उद्योगीहरु पलाएन भैरहेका छन् । एउटा उधोगले २० देखि ५० जनासम्मलाई रोजगारी दिनसक्ने लघु उद्योग हो नेपाली हाते कागज […]