विपद व्यस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम

जिल्ला प्रहरी कार्यालय सुर्खेतले समुदाय–प्रहरी साझेदारी कार्यक्रम तथा विपद व्यस्थापन सम्बन्धी अन्तर्गत सचेतनामुलक कार्यक्रम गरेको छ । बुधबार अस्थायी प्रहरी पोष्ट जहरे सुर्खेतबाट प्र.स.नि.चन्द्र बहादुर नेपालीको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिई जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं.९ स्थित सानोजात्री टोलमा टोल विकास संस्थाका अध्यक्ष खिम कुमारी वि.क.को संयोजकत्वमा लागुऔषध न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको […]