१३२ केभी प्रशारण जुम्ला पुरयाइँदै

सरकारले आगामी साढे दई वर्षभित्र जुम्लामा विद्युतको १३२ केभी प्रशारण लाईन विस्तार गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले दैलेख–कालिकोट–जुम्ला १३२ केभी विद्युत प्रसारण लाईन कार्यान्वयन गर्न आयोजना सम्बन्धी सार्वजनिक सूचना जारी हो । विभागले ५ बैशाखमा प्रथम पटक ३५ दिने सार्वजनिक सूचना जारी […]