ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीप पहिलो पटक कर्णालीमा हुँदै

कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग र स्पोर्ट्स संघ नेपालको आयोजनामा ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसीप असार १४ र १५ गते पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने भएको छ । आइतवार कर्णाली प्रदेश खेलकुद विकास परिषद र स्पोर्ट्स संघ नेपालबीच ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते सुर्खेतमा आयोजना गर्ने गरी सम्झौता […]