सुर्खेतमा युनिसेफको प्रदेश कार्यालय स्थापना

सुर्खेतमा युनिसेफको प्रदेश कार्यालय स्थापना गरिएको छ । प्रदेश कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङ्गाले कर्णाली प्रदेशका बालबालिका र समुदायसँग नजिक भएर काम गर्न आफु उत्साहित भएको बताए । उनले कर्णालीको मातृ मृत्युदर राष्ट्रिय औसतभन्दा बढी रहेको र पुड्कोपनाले बालबालिकाको ठूलो हिस्सालाई प्रभावित गरेको बताए । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री […]