सम्पादकीय : स्पष्ट यातायात नीति बनाऊ
जलस्रोतमा धनी भएकाले विद्युत विकासमा ठुलो सम्भावना बोकेको देश हो नेपाल । त्यसमा पनि कर्णाली उर्जा विकासको ठुलो सम्भावना बोकेको क्षेत्र हो । जसले देशलाई नै विद्युत विकासमा ठुलो टेवा पु¥याउनेमा दुई मत छैन । केही वर्षअघि कर्णालीका सडकमा गुड्ने अधिकांश सार्वजनिक सवारी डिजेल र पेट्रोलबाट चल्थे । सडक सञ्जाल पुगेका ठाउँसम्म पुग्नु पर्ने अन्तिम […]




