कालिकोट जिल्लाको भ्रष्टचार कम गर्न सबै राजनिति दल लाग्नु पर्छःनेता शाही

  नेकपा माओवादी केन्द्र का युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले कालिकोट जिल्लामा भएको भ्रष्टचार कम गर्नको लागि जिल्लाका सबै राजनिति दलहरु लाग्नु पर्ने बताएका छन् । पाँचौ जिल्ला सभालाई सम्बोधन गर्दै नेता शाहीले जिल्ला भित्र भ्रष्टचार मौलाएको भन्दै यसलाई रोक्नको लागि राजनिति दलहरुले तेरो मेरो नभनि सबैले भ्रष्टचार अन्त्य गर्नको लागि […]

जनयुद्धलाई अस्वीकार गर्ने प्रवृतिबाट सचेत बनौंःनेता शाही

नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले जनयुद्धबाट प्राप्त भएका उपलब्धिहरुको उपभोग गर्ने तर जनयुद्धलाई अस्वीकार गर्ने प्रवृतिबाट सचेत रहन आग्रह गरेका छन् । मंगलवार २९ औं जनयुद्ध दिवसको अबसरमा शुभकामना दिदै नेता शाहीले यस्तो बताएका हुन् । ठुलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनैतिक उपलब्धिहरुलाई खोस्ने र मुलुकलाई फेरी पनि प्रतिगमनतर्फ […]