नेपाल लाईफद्वारा मृतकका परिवारलाई बीमा रकम हस्तान्तरण

सल्यानको बनगाड कुपिण्डे नगरपालिका१,सल्लिबजारका बिमित मृतक रमेश पौडेलको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स बिमांक रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका विच बीमा कम्पनि सल्लिबजार उपशाखाले ३ लाख ११ हजार ५ सय ५० रुपैयाँ मृतकको श्रीमति सावित्रा पौडेललाई उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बनगाड कुपिण्डे सल्लिबजार उपशाखाले मृतकको परिवारलाई उक्त […]