शैक्षिक जागरणमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटले दलित बालबालीकाको शिक्षामा सुधार गर्नको लागी उठेका शैक्षिक सवालहरुमा साझा अवधारणा र आगामी निकासको लागी लवि पैरवि सहितको अन्तरक्रिया कार्यक्रम गरेको छ । खाँडाचक्र नगरपालिका वडा नं.–५ मा बिहिबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालीकोटको आयोजनामा एक कार्यंक्रमको आयोजना गरी दलित समुदाय तथा अति विपन्न बालवालिकाहरुको शैक्षिक […]




