बालकुमारी घटनाः आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलायो

दुई जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानविनका लागि गठित जाँचबुझ आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बयानका लागि बोलाएको छ । उक्त घटनामा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका विरेन्द्र शाहको मृत्यु भएको थियो । कोरिया भाषा परीक्षा सम्बन्धी विवादमा परीक्षार्थीहरुले आन्दोलन गरिरहेका थियो । आन्दोलनका बेला सुरक्षा […]

बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुने

सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार घटेको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयोग गठनका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सोमवार सो निर्देशन दिएका हुन् । गृहमन्त्रालयले सोसम्बन्धी प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेश गर्नेछ । सोमवार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनसम्बन्धी औपचारिक निर्णय गर्ने भौतिक पूर्वाधार […]