बाढीपहिरोमा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता
गृहमन्त्री रमेश लेखकले बाढीपहिरोमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको मंगलवारको बैठमा उनले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताए । उनले घाइतेको निःशुल्क उपचार […]




