राज्यको चरम उपेक्षामा तेलपानी–भुरिगाउँ सडक
बराहताल गाउँपालिका–१ सिरिचौरका ५१ वर्षीय लोकबहादुर सुनार विगत दुई वर्षदेखि पिटौली (बाटो सफा) को काम गर्छन । २०७४ यता उनका अन्य तीन जना साथीहरु पनि बाटो सफा गर्ने काममा संलग्न छन् । ती मध्येका लोकबहादुर र उनका साथी नगेन्द्र ढेङ्गामगर शुक्रबार साँझ करिव साढे पाँच बजेको समयमा सडकका खाल्डाखुल्डी पुरेर घर फर्किदै थिए । बराहताल […]




