बँदेलको आक्रमणबाट सात जना घाइते
बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् । बारीमा काम गर्दै गर्दा जङ्गलबाट आएको बँदेलले आक्रमण गर्दा भैरवी गाउँपालिका–६ का सात जना स्थानीय घाइते भएका हुन् । बारीमा काम गरिरहेका बेला मङ्गलवार बिहान उनीहरूलाई बँदेलले आक्रमण गरेको भैरवी गाउँपालिका–६ का वडा अध्यक्ष तुलबहादुर हमालले बताए । घाइते मध्ये एक जनालाई बढी चोट लागेको र अन्य […]




