लागूऔषध ब्राउन सुगर सहित चार जना प्रकाउ

लागूऔषध ब्राउन सुगर सहित चार जना प्रकाउ परेका छन् । लागूऔषधको करोवार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय सुर्खेतले प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा वीरेन्द्रनगर–ं८ बस्ने जिवन मर्साङ्गी, वीरेन्द्रनगर–६ बस्ने २१ वर्षिय गौरव रावल, हुम्ला चंखेली गाउँपालिका–६ घर भई हाल वीरेन्द्रनगर–५ बस्ने २३ वर्षिय सुर्य शाही, वीरेन्द्रनगर–५ बस्ने २६ […]