सम्पादकीय : चेतावनी होइन कारवाही गर
कर्णाली प्रदेशमा अहिले सडक पूर्वाधारका महत्वपूर्ण आयोजनाहरु अलपत्र छन् । राजनीतिक शक्तिको आडमा रणनैतिक महत्वका आयोजना व्यक्तिका गोजिमा छन् । शक्तिको आडमा कर्मचारीतन्त्रलाई प्रभावमा बिचौलियाले कर्णालीका अधिकांश गेमचेन्जर परियोजना गुमराहमा राखेका छन् । यिनै मध्येका आयोजना हुन् बड्डिचौर–खम्बागाडे र बाबियाचौर–कुइने सडक आयोजना । संघीय सरकारले राष्ट्रिय प्राथमिकतामा राखेर तीब्ररुपमा अगाडी बढाई रहेको आयोजना हो मदन […]




