बेलायतमा उडुसले हैरानी बनायाे

फ्रान्सको राजधानी पेरिसमा उडुस र साङ्लाको बिगबिगीको अन्तर्राष्ट्रिय चर्चा भईरहेकै बेला अहिले त्यो हैरानी बेलायतमा पनि बढेको छ । अधिकारीहरुले पेरिसबाट बेलायत पुग्ने रेलका कारण उडुस फैलिएको सार्वजनिक गरेका छन् । बेलायत र फ्रान्सबीच युरोस्टार नामको उच्चगतिको रेल चल्ने गरेको छ । हरेक दिन दर्जनभन्दा बढी ती उच्चगतिका रेल पेरिस र लण्डनबीच आतेजाते गर्छन् । […]

This will close in 0 seconds