जाजरकोट भूकम्प: एकै दिन ५७ वटा परकम्प
पछिल्लो एक दिनमा मात्र त्यहाँ थप ५७ वटा सानाठुला परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।
पछिल्लो एक दिनमा मात्र त्यहाँ थप ५७ वटा सानाठुला परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।
राहत वितरणमा ढिलाई भईरहेको समयमा नागरिकहरु प्रत्यक्ष रुपमा आधारभुत आवश्यकताको अभावमा बाँचिरहेका छन् ।
अपराह्न ४ः३१ बजे ५.८ रेक्टर स्केलको परकम्प गएको वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाले जानकारी दिए ।
जुम्लाको तातोपानी गाउँपालिकाले १० लाख,सिंजा गाउँपालिकाले एक लाख र पातारासी गाउँपालिकाले पाँच लाख रुपैयाँ‘ सहयोग गर्ने भएका छन् ।
सनाखत गरिएका मध्ये ६८ जनाको शव आफन्तलाई जिम्मा लगाइएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए ।
भूकम्पमा परी घाइते भएका एक सय पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सरकारले एकद्वार प्रणालीबाट मात्रै राहत वितरण गर्ने निर्णय गर्दै राहत वितरणलाई व्यवस्थित गर्न यस्तो निर्णय गरेको हो ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्प गएको दोस्रो दिन आज पनि उद्धार कार्य जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी लगायतले भूकम्पले क्षति पुगेका स्थानमा खोज तथा उद्धार कार्य जारी नै राखेका छन् । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा मात्रै १५७ जनाको ज्यान गइसकेको छ भने डेढ सयभन्दा धेरै […]
त्यस्तै, सरकारले भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ भने प्रभावित परिवारहरूलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरेको छ ।
कर्णालीलाई प्राप्त राहतहरुको अभिलेखिकरण, वितरणको उचित व्यवस्था र खासगरी एकद्वार प्रणाली मार्फत मात्र राहत वितरणको व्यवस्था मिलाउनु प्रदेश सरकारको दायित्व हो । संघीय सरकारले समेत प्रदेश तहसँग राहत वितरणमा सहयोग भूमिका निर्वाह गर्नुपर्छ ।
गयराती जाजरकोट केन्द्रविन्दु भएर गएको २०७२ को महाभुकम्प पछि दोस्रो ठुलो भूकम्प हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, काठमाडौंको अनुसार शुक्रवार राति ११ः४७ बजेको समयमा गएको उक्त भूकम्प ६ दशमलव ४ रेक्टर स्केलको थियो । २०७२ पछि नेपालमा ६ रेक्टर स्केल भन्दा बढी क्षमताका थोरै संख्यामा मात्र भूकम्प गएका छन् । २०७२ […]
‘केहि छिनमै घर ढल्यो । हामी परिवार त्यहि पुरियौँ ।’
साथै, तीन भूकम्प प्रभावित जिल्लाका सबै ग्राहकलाई ४० लाख ब्यालेन्स बराबरको सेवा निःशुल्क प्रदान गर्ने पनि एनसेलले जनाएको छ ।