भूकम्प अपडेटः दोस्रो दिन पनि उद्धारकार्य जारी (तस्विरहरु)

जाजरकोट र रुकुम पश्चिममा भूकम्प गएको दोस्रो दिन आज पनि उद्धार कार्य जारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी लगायतले भूकम्पले क्षति पुगेका स्थानमा खोज तथा उद्धार कार्य जारी नै राखेका छन् ।

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा मात्रै १५७ जनाको ज्यान गइसकेको छ भने डेढ सयभन्दा धेरै घाइते उपचाररत रहेका छन् ।

हेर्नुस् उद्धारका तस्विरहरुः

भूकम्प अपडेटः दोस्रो दिन पनि उद्धारकार्य जारी (तस्विरहरु)

सरकारले मृतकका परिवारलाई तत्काल दुई लाख रुपैयाँ

भूकम्प अपडेटः दोस्रो दिन पनि उद्धारकार्य जारी (तस्विरहरु)

भूकम्पपीडितलाई व्यक्ति वा संस्थाले सिधै राहत वितरण