भूकम्पबाट मृत्यु भएका बालकको परिवारलाई दुई लाख रकम हस्तान्तरण

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ मा भूकम्पमा परि मृत्यु भएका नावाल वासु वुढाको घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय सल्यानले दुई लाख रकम राहत हस्तान्तरण गरेको छ ।

भूकम्प विगतदेखि वर्तमान

यस्तो भूकम्प कहिल्यै आउँदैन झैं गरेर बसिरहने काम भयो । यस्तो अवस्थामा राज्य देशभरि नै भूकम्प प्रतिरोधी निर्माणमा आक्रामक रूपले लाग्नुपर्ने हुन्छ ।

‘भूकम्प पीडितलाई प्राथमिक मनोवैज्ञानिक उपचार सहयोग गरौं’

भूकम्पका कारण नागरिकहरुले ठुलो क्षति व्यहोर्नुप¥यो । यस्तो अवस्थामा भूकम्प पीडितलाई मनोवैज्ञानिक असर समेत परेको छ । पीडितको मानोविज्ञानलाई थप बलियो बनाउन के गर्नुपर्ला, यो अवस्थामा पीडितहरुमा के कस्ता समस्याहरु देखा पर्छन् ? लगायतका विषयमा हामीले कोशिश संस्थाका मनोविमर्शकर्ता नरेन्द्र शर्मासँग कुराकानी गरेका थियौँ । मनोविमर्शकर्ता शर्मासँग गरिएको कुराकानी जस्ताको त्यस्तैः  ‘जाजरकोट केन्द्रविन्दु भएर गएको […]

१० हजार टेन्ट, २९ हजार त्रिपाल अझै अभाव

१० हजार दुई सय ९४ वटा टेन्ट र २९ हजार पाँच सय २७ वटा त्रिपाल आवश्यक रहेको राष्ट्रिय विपद् जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

जाजरकोट भूकम्पपछि ३१ पटक उड्यो सुर्खेतबाट हेलिकप्टर,भूकम्पपछि लाग्यो भिभिआइपीको लस्कर

जाजरकोट र रुकुम पश्चिमका विभिन्न पालिकामा आएको विध्वंशात्मक भूकम्पले झण्डै २० हजार भन्दा बढि घरहरु क्षतिग्रस्त बनाइदिएको छ ।

भूकम्पबाट प्रभावित पत्रकारलाई महासंघले राहत दिने

बुधवार आयोजित पत्रकार सम्मेलनमा महासङ्घले वैदेशिक शाखा र अन्य सङ्घ संस्थामार्फत राहत सङ्कलनका लागि पहल गर्ने जनाएको छ ।

उपचाररत भूकम्पका घाइते डिस्चार्ज हुँदै

उनका अनुसार उपचाररत एकजनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौँ पठाउन थालिएको छ ।

भूकम्पले जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको छात्रावास भवनमा क्षति

कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाका अनुसार भूकम्पले चार कोठे छात्रावास भवन भत्काएको हो ।

कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड हस्तान्तरण

कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

भूकम्प प्रभावित क्षेत्र जान कांग्रेस महामन्त्रीद्वय सुर्खेतमा

नेपाली कांग्रेस महासमिति सदस्य राजबहादुर रोकायाले पार्टीका महामन्त्रीद्वय सुर्खेत आइपुगेको बताए ।

भूकम्प प्रभावित क्षेत्रमा एमालेको बैठक

मंगलबार वीरेन्द्रनगरमा बसेको पदाधिकारी बैठकले भूकम्प पीडितलाई राहत, उद्धार र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन पालिका स्तरमा बैठक गर्ने निर्णय गरेको हो ।

भूकम्पले जुम्लाका उपाध्यायको परिवारै विस्थापित

आगामी दिनमा सामान्य भूकम्पको कम्पन हुने वित्तिकै घर नै भत्किने अवस्था छ । गणेशप्रसादले पर्खाल भत्किएर छोरा च्यापिएको बताए ।

वीरेन्द्रनगर नगरपालिकाले भूकम्पपीडितलाई २६ लाख सहयोग गर्ने

नगरपालिकाको १६ वटै वडाको वडा विपद् कोषबाट एक लाखका दरले १६ लाख र नगर विपद् कोषबाट १० लाख गरी जम्मा २६ लाख रुपैयाँ सहयोग गर्ने नगरपालिकाले जनाएको छ ।