पैदल यात्रुलाई जनचेतना जगाउँदै ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले सडकमै राखेर पैदल यात्रु र विद्यार्थीलाई जनचेतना जगाउने कार्यक्रम सञ्चालन गरेको छ । नेपाल विद्यार्थी संघको आयोजनामा सडक दुर्घटना कम गराउन र पैदल यात्रुलाई ट्राफिक नियमबारे अभिमुखीकरण गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । ट्राफिक हवलव्दार चन्द्रबहादुर डाँगीले विद्यालयका विद्यार्थी र अन्य पैदल यात्रुलाई सडकमै राखेर ट्राफिक नियमका साथै जेब्रा क्रसिङबारे जानकारी दिएका […]