चिसोले हिल्सा बजारमा २७ जनामात्र, आर्थिक कारोबार शून्य

अत्यधिक चिसोका कारण हिल्सा बजारमा चिनियाँ सामान आउन छाडेपछि आर्थिक कारोबार शून्य भएको हो । चिसो बढेपछि व्यापारी र निर्माण व्यवसायी कोही पनि हिल्सामा बसेका छैनन् । अहिले चीनको ताक्लाकोटबाट व्यापारिक प्रयोजनका सामान ढुवानी हुन छाड्दा कारोबार शून्य छ । व्यापारिक कारोबारमात्र होइन, यो नाकामा सुरक्षाकर्मी र केही होटल कुरुवाबाहेक अरु कोही छैनन् । सीमा […]