सम्पादकीय: सवारी दुर्घटनाका आश्रित परिवारलाई राहत पुगोस
सवारी दुर्घटनाका मृत्यु, घाईतेहरुका लागि हालसम्म सवारी वीमा, व्यक्तिगत बीमा र सवारी धनिले क्षतिपूर्ति र उपचार खर्च व्यहोर्दै आईरहेका छन् । जो पर्याप्त र सहज छैन । धेरै अगाडीदेखी सवारी दुर्घटनाका घाईतेका लागी छुट्टै कोष आवश्यक रहेको कुरा उठीरहेको थियो । हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात सम्बन्धी ऐनको मस्यौदामा यो छुट्टै […]




