ट्राफिक व्यवस्थापन अभियानमा सहयोग गर्न : जुम्ला प्रहरीको अपिल
सडक यात्रा सुरक्षित बनाउने जुम्लाका सरोकारवाला निकायले अठोट गरेका छन् । जुम्लामा पछिल्लो समयमा सडकमार्ग असुरक्षित हुँदा सडक दुर्घटना बढिरहेको भन्दै यस्तो अठोट गरेका हुन् । उनीहरुले सडक यात्रा सुरक्षित गर्न ट्राफिक नियमको पालना गराउने, पार्किङ स्थलहरु फराकिलो बनाउदै साककघुरा सडकहरुमा राखिएका चिन्हहरुको पुर्ण कार्यन्वयन गराउने प्रतिबद्धता जनाएका हुन् । कर्णाली राजमार्गको विकास र स्थानीय […]




