विद्युतकै समस्यामा वीरेन्द्रनगर औद्योगिक क्षेत्र
‘रारा’ ब्राउण्डको दुग्ध पदार्थ वीरेन्द्रनगर औधोगिक क्षेत्रमा रहेको सुर्खेत डेरी उधोग प्रा.लि.ले उत्पादन गर्दै आएको छ । औधोगिक क्षेत्रभित्र स्थापना भएको यस उधोगमा बत्तीकै समस्याले पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । स्थानीय कृषि उत्पादनमा आधारित उधोग भएपनि विधुत प्राधिकरणले बत्तीको डाइरेक्ट (फिडर) लाईन जडान नगरिदिँदा समस्या भएको हो । उधोग पूर्ण क्षमतामा सञ्चालन नहँुदा […]




