मुगु हत्याकाण्डः मामाका छोरा नै मुख्य योजनाकार

‘योजना धेरै पहिले बनेको थियो । जेठमै मार्ने भनेका रहेछन् । तर त्यति बेला श्रीदेवी गर्भवती थिइन्, ‘अनुसन्धानमा संलग्न प्रहरीले भने, ‘गर्भवती भएकाले उनीहरूले हत्या नगरेको भनेका छन् ।’