कर्णालीबाट माओवादीका चार मन्त्रीले दिए राजीनामा
कर्णाली सरकारबाट नेकपा माओवादी बाहिरिएको छ । सोमबार एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका चार जना मन्त्रीले राजीनामा दिएका हुन् । केन्द्रमा दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै माओवादी केन्द्रका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्रबहादुर केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर […]



