वीरेन्द्र–ऐश्वर्य उद्यानको पुनःनिर्माण सुरु
धनगढी उपमहानगरपालिका–१ पार्कमोडस्थित वीरेन्द्र–ऐश्वर्य उद्यानको पुनः निर्माण सुरु भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीले उद्यानलाई नयाँ र आधुनिक शैलीमा पुनःनिर्माण सुरु गरेको हो । विसं २०८३ वैशाख १६ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी आठ करोड ६२ लाख ५० हजार उद्यान निर्माणका लागि नेशनल÷पवन जेभीसँग गत असार १७ गते […]



