बाँकेका द्धन्द्धपीडित भन्छन् : ‘प्रभावकारी उपचारको व्यवस्था हुनुपर्छ’
द्वन्द्वकालमा शारीरिक तथा मानसिक यातनाबाट पीडित बनेका बाँकेका द्वन्द्वपीडित अहिले पनि कष्टकर जीउन बिताउन बाध्य छन् । द्वन्द्वकालमा पाएको शारीरिक तथा मानसिक यातनासँगै प्रभावकारी उपचार नपाउँदा समयमा नपाउँदा सास्ती खेप्नुपरेको द्वन्द्वपीडितको भनाइ छ । जिल्लाको कोहलपुर–११ की कलि परियारको अहिले दाँहिने कुहिनाले राम्रोसँग काम गर्न सक्दैन । “मेरो अहिले दाहिने पाटो चल्दैन, चिकित्सकले कुटपिट भएकाले […]




