कर्णालीका ४२ सय घरधुरी दूषित पानी पिउन बाध्य
कर्णाली प्रदेशका चार हजार दुई सय बढी घरपरिवार खोला, नदीको दूषित पानी पिउन बाध्य छन् । स्रोत भएपनि उचित प्रवर्द्धन र पूर्वाधार विकाससहित स्रोत परिचालनको ठोस नीति र लगानी नहुँदा कर्णाली प्रदेशका ४२ सय घरपरिवार खोला र नदीको दूषित पानी पिउन बाध्य भएका हुन् । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कर्णाली प्रदेशका १० जिल्लामा अझै […]



