२०८३ मंसिर ७ गते
वीरेन्द्रनगर, सुर्खेत 20°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

प्रधानमन्त्री ओली बुधबार जुम्ला आउने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला आउने भएका छन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली कार्तिक २८ गते बुधबार जुम्ला आउने प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिए । दीक्षान्तमा ५८ जना विद्यार्थी दीक्षित हुनेछन्। दीक्षान्तमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, अमेरिकास्थित हार्बड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र […]