ओखरका बिरुवा बेचेर करोडौं रुपैयाँ

जुम्लाको पातारासी गाउँपालिका –७ घोडासैन गाउँका सिंह कठायतलाई दाँतेओखरका बिरुवा बेच्न भ्याइनभ्याइ छ । उनी यस वर्ष दाँते ओखरका १२ हजारभन्दा बढी ओखरका बिरुवा बेचेको बताउँछन् । प्रतिबिरुवा ४ सय रुपैयाँका दरले बेच्दा उनले एकै पटक करिब ४८ लाख रुपैयाँ आम्दानी गरेको बताए । जिल्लामा सबैभन्दा बढी ओखर बिरुवा बेच्ने किसान सिंह कठायत नै रहेको जिल्ला […]