२०८२ फाल्गुन ५ गते
×

Now Playing

जाजरकोटमा ट्राफिक कारबाहीबाट ७ महिनामा १६ लाख बढी राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १६ लाख बढी राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि माघ मसान्तमा १६ लाख ६ हजार पाँच सय राजश्व सङ्कलन गरेको हो । सो अवधिमा विभिन्न किसिमका २ हजार तीन सय […]