यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट
शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो ।