जोखिमपूर्ण काममा महिला कामदार
गाउँघरबाट बाहिर निस्कन पनि लाज मान्ने र सार्वजनिक विकास निर्माणका कार्य नजाने महिला पछिल्लो समय जोखिमपूर्ण काममा देखिन थालेका छन् । महिला र पुरुषले एउटै कामबाट समान ज्याला पाउन थालेपछि यस्ता काममा महिला देखिएका हुन् । कर्णाली करिडोरको छारे खण्डमा नेपाली सेनाले गर्दै आएको सडक निर्माणको काममा सक्रिय जौमती बुढाले हिक्मतका साथ काम गर्दा सहजता […]



