महाबुमा नेकपा एमालेका जंगबहादुर शाही विजयी
स्थानीय तहको उपचुनावअन्तर्गत आइतबार भएको मतदानमा महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । शाहीले नेपाली कांग्रेसका झलकबहादुर भण्डारीलाई पराजित गरेका हुन् । शाहीले तीन हजार एक सय २७ मत प्राप्त गरी भण्डारीलाई हराएका हुन् । भण्डारीले दुई हजार ६ सय ७५ मत प्राप्त गरी पराजित भएका छन् । यस्तै, माओवादी केन्द्रका […]



