विदेशबाट १० बर्षपछि फर्किएर अर्गानिक होटल व्यवसाय
जुम्लाको गुठिचौर–३ का ३३ वर्षिय चित्रबहादुर बुढा २०६६ सालमा एसएलसी उत्तिर्ण गर्ने बित्तिकै रोजगारका लागि खाडी मुलुक पुगे । झन्डै १० वर्ष उतै बिताएका उनी फर्केपछि गाउँमै व्यावसायिक रुपमा सुर एण्ड ससुपन्न अर्गानिक होटलमा व्यस्त छन् । अर्गानिक होटलबाट अहिले मासिक झन्डै ७० हजार आम्दानी गर्छन् । ‘आफ्नै गाउँमा बसेर काम गर्ने हो भने आम्दानी […]



