मुगुमा ५७ प्रतिशत गर्भपतन असुरक्षित

मुगुमा ५७ प्रतिशत महिलाले सुरक्षित गर्भपतनको सेवा लिने गरेको पाइएको छ । १ वर्षको तथ्याङ्क हेर्दा यस्तो देखिएको हो । ३३ वटा सूचीकृत बर्थिङ संस्थाहरूमा गएको आर्थिक वर्षमा एक हजार एक सय १८ जनाले सुरक्षित गर्भपतन सेवा लिए पनि एक हजार नौ सय ६८ जना गर्भवतीले उक्त सेवा लिएको पाइएको थिएन । जिल्ला स्वास्थ्य कार्यालय […]