२०८३ बैशाख १४ गते
×

Now Playing

मुगुमा ५७ प्रतिशत गर्भपतन असुरक्षित


मुगुमा ५७ प्रतिशत महिलाले सुरक्षित गर्भपतनको सेवा लिने गरेको पाइएको छ । १ वर्षको तथ्याङ्क हेर्दा यस्तो देखिएको हो ।

३३ वटा सूचीकृत बर्थिङ संस्थाहरूमा गएको आर्थिक वर्षमा एक हजार एक सय १८ जनाले सुरक्षित गर्भपतन सेवा लिए पनि एक हजार नौ सय ६८ जना गर्भवतीले उक्त सेवा लिएको पाइएको थिएन ।

जिल्ला स्वास्थ्य कार्यालय मुगुकी अस्पताल नर्सिङ सहायक मनीषा चौलागाईंका अनुसार जिल्लाको चार वटा पालिकाका सेवाग्राहीले यसरी सुरक्षित गर्भपतन सेवा लिनेमध्ये २० वर्षभन्दा मुनिका एक सय ३४ जनाले सुरक्षित गर्भपतन गराएका छन् । नौ सय ८४ जनाले २० वर्षभन्दा माथि उमेर समूहकाले गर्भपतन गराएका हुन् ।

मुगुमा ५७ प्रतिशत गर्भपतन असुरक्षित

कर्णाली राजमार्गको दुर्दशा: मर्मत सधैँ हुन्छ तर

मुगुमा ५७ प्रतिशत गर्भपतन असुरक्षित

सुतेकै ठाउँमा सर्पले टोक्दा दुई बालिकाको मृत्यु,