प्रदेश अस्पताल सुर्खेत र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच संझौता
क्यान्सर रोगको उपचार अब सुर्खेतमै सम्भव हुने भएको छ । प्रदेश अस्पताल सुर्खेत र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनबीच संझौता भएपछि यो सेवा सुर्खेतमै उपलब्ध हुने भएको हो । मंगलबार भएको संझौतामा प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक शीवजी पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, विपी […]



