२०८२ फाल्गुन ५ गते
×

Now Playing

ऐतिहाँसिक कर्णाली खस साम्राज्यको इतिहाँस

हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको ऐतिहाँसिक वास्तुकलाको नमुना काँक्रेविहारको १४ औं शताब्दीतिर यिनै अशोक चल्लले निर्माण गरेको मानिन्छ । प्राचिन लिच्छ्वीकालिन समयमा विशाल नेपाललाई भौगोलिक आधारमा विभिन्न क्षेत्रहरु, विषयहरु वा जिल्लाहरुमा विभाजन गरिएको थियो । प्राचीन लिच्छ्वी शासनकालमा भौगोलिक रुपमा टाढा रहेका क्षेत्रहरुमा केन्द्रको शासन अधिकारको पहँच पुग्न सकिरहेको थिएन । लिच्छ्वीकालिन केन्द्रिय […]