जनकपुरले जित्यो एनपीएल उपाधि

सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्टसले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । प्राम्भिक ब्याटर लाहिरु मिलन्थाले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरले एनपीएलको पहिलो उपाधि सजिलै जितेको छ । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले १९.२ ओरभमा पाँच […]

क्वालिफायर : कर्णालीले जनकपुरलाई दियो १ सय १९ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय १९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायो । कर्णालीका गुल्सन झाले २५, देव खनालले २४ रन बनाए । जनकपुरका ललित राजवंशी, जेम्स नीशम […]

एनपीएलमा काठमाडौं गुर्खाजको पहिलो जीत, कर्णाली याक्सलाई ३ विकेटले हरायो

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको छ । कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौं गुर्खाजले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो । काठमाडौंका सुमित महर्जनले नटआउट ४०, गेरहार्ड इरस्मसले ३८, कप्तान करण केसीले २८ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामी, नन्दर यादव, गुल्सन झा, […]

एनपीएलमा ’बेटिङ’ गरेको आरोपमा ४ जना भारतीय नागरिक पक्राउ

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारतको बिहारका चार जना पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरू २४ वर्षीय सुमन भोज, […]