कसरी भयो जग्गा फुकुवाबिनै लिलाम सकार .. (पूर्ण विवरण)

एनआईसी एशिया बैंकले ति जग्गाहरु कर्जाका आधारमा रोक्का राखिसकेको भने हो । उप्रेतीका सन्ततीले २०७९ माघ २३ गते अदालतमा अंश सम्बन्धी निवेदन दिएपछि जिल्ला अदालतले भने फागुन ५ गते नै सल्यान, मेहकुना, बाँके र सुर्खेत मालपोत कार्यालयलाई उप्रेती परिवारको नाउँमा रहेका जग्गाहरु रोक्का राख्न पत्राचार गरेको थियो ।