उद्योगमैत्री वातावरण निर्माणमा ध्यान देऊ !

कार्यक्रमहरु प्रदेश सरकारले यस अघि पनि सञ्चालन नगरेको भने होइन तर प्रदेश सरकारले सञ्चालन गरेका ति कार्यक्रमहरुको अव प्रभाव मुल्यांकन गर्नुपर्ने समय समेत आएको छ । यस विषयमा प्रदेश सरकारले अध्ययन सहितका लगानीमैत्री कार्यक्रमहरु ल्याउन जरुरी छ ।

बन्द हुन थाले उत्पादनमूलक उद्योग

सुर्खेतमा उद्योग दर्ता संख्या पनि बढ्न सकेको अवस्था छैन । बन्द भएका अधिकांश उद्योगहरु साना लगानीका उद्योगहरु हुन् ।