व्यावसायिक र व्यक्तिगत खाताका लागि इसेवाको एउटै एप

इसेवा वालेटले यस वर्ष आफ्ना मर्चेन्टका लागि विशेष सेवा लिएर आएको छ । यसले नेपालको डिजिटल वालेटको क्षेत्रमा नयाँ आयामको सिर्जना गरेको कम्पनीको दावी छ । इसेवासँग आवद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यावसायिक र व्यक्तिगत खातामा लिंक गर्न सक्नेछन् । पहिले नेपालका व्यवसायीले व्यापार व्यवसायका लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनका लागि अर्को गरेर छुट्टा […]

कर्जा प्रदान गर्ने नेपालकै पहिलो डिजिटल वालेट बन्यो इसेवा

इसेवाले प्रयोगकर्ताहरूलाई व्यवसाय वृद्धिको लागि सरल डिजिटल कर्जा प्रदान गर्ने भएको छ । योसँगै नेपालको पहिलो डिजिटल वालेट पनि बनेको छ । हालै गुगल प्ले स्टोरमा एक करोडभन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट एप बनेको इसेवा अब अब यसबाट प्रयोगकर्ताहरूले बिनाकुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षणभरमै दुई लाखसम्मको व्यावसायिक कर्जा सजिलै […]